काभ्रेमा आठ हजार नागरिकता जारी, राष्ट्रिय परिचयपत्रको लागि २७ हजार आवेदन

  • शुक्रबार​ ५ असार २०८३ ०४:५४ PM
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ। सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको The post काभ्रेमा आठ हजार नागरिकता जारी, राष्ट्रिय परिचयपत्रको लागि २७ हजार आवेदन appeared first on Technology Khabar.