राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् । सभापति लामिछानले बैठक आज (शनिबार) दिउसो १ बजे चितवनको भरतपुरस्थित होटेल सिमटीको हलमा बस्ने गरी आह्वान गरेका हुन् । चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो । आजको बैठकमा