काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरमा बस्दैछ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक दिउँसो १ बजे भरतपुरस्थित होटल सिमटीमा आयोजना गरिएको हो । यो बैठक असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बोलाइएको हो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा महाधिवेशनको