सातै प्रदेशमा ‘ब्लू बस’ चलाउने सरकारको तयारी

  • शनिबार ६ असार २०८३ ०४:२१ AM
काठमाण्डु – महिलालाई लक्षित गर्दै सरकारले सातवटै प्रदेशमा ‘ब्लू बस’ सञ्चालनको तयारी गरेको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी सुरु भएको हो । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ‘ब्लू बस’ सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको