काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प बारे भिडियोसहित प्रचार गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा मकालु बेस क्याम्प ट्रेकबारे उनले जानकारीसहित भिडियो पोस्ट गरेका छन् । यसअघि अघिल्लो शनिबार प्रधानमन्त्री शाहले अपी हिमाल बेस क्याम्पको भिडियो शेयर गरेका थिए । प्रधानमन्त्री शाहले भिडियोसहित मकालु बेस क्याम्प यात्राका लागि सबै विवरण समावेश गरेका