विश्व बैंक प्रतिनिधि सिस्लेनको विश्लेषण : नेपालको बजेट महत्वाकांक्षी र समयसापेक्ष दस्तावेज हो

  • शनिबार ६ असार २०८३ ०६:३६ AM
काठमाडौं । नेपालका लागि विश्व बैंकका आवासीय प्रतिनिधि डेभिड सिस्लेनले नेपाल सरकारले प्रस्तुत गरेको बजेट सही समयमा सही दिशा समात्न सफल भएको बताएका छन्। द काठमाण्डू पोस्टमा प्रकाशित एक लेखमा सिस्लेनले अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपालको नयाँ बजेटले आर्थिक वृद्धि, रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवद्र्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएकाले यसलाई महत्वाकांक्षी… Continue reading विश्व बैंक प्रतिनिधि सिस्लेनको विश्लेषण : नेपालको बजेट महत्वाकांक्षी र समयसापेक्ष दस्तावेज हो