प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

  • शनिबार ६ असार २०८३ ०५:२५ AM
प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका सार्वजनिक गरेका छन् । उनले शनिबार सामाजिक फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ दिनको मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री बालेनले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेसबुममा मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको आकर्षक हिमाली गन्तव्यका रूपमा चित्रण गरेका छन् । ट्रेकको The post प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक appeared first on Businesspana.