प्युठानमा फस्टाउँदो चैते धान, चार हजार सात सय रोपनीमा खेती
शनिबार ६ असार २०८३ १२:२२ PM
सुजल श्रेष्ठप्युठान, असार ६ गते । आर्थिक वर्ष २०७७–७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैते धान खेती हुने गथ्र्यो । किसानहरूले केही फाँटमा चैते धान लगाउने गर्दथे । जिल्लामा र...