पश्चिम अष्ट्रेलियामा एच-५ एन-१ को सङ्क्रमण पुष्टि

  • शनिबार ६ असार २०८३ १२:२१ PM
क्यानबेरा, असार ६ गते । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच-५ एन-१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।...