चितवनमा हुने रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

  • शनिबार ६ असार २०८३ ०८:०३ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन सहभागी हुने भएका छन् । रास्वपाले उद्घाटन समारोहका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा दिएको थियो । तर स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले उनको सट्टा वर्षमान पुनलाई पठाउने