रास्वपाको महाधिवेशनमा चार हजार बढी प्रतिनिधि, कुन प्रदेशबाट कति ?

  • शनिबार ६ असार २०८३ ०८:५२ AM
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि ४ हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक  तथ्यांक अनुसार ४ हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ । सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि