एसियाली करातेमा एरिकालाई कांस्य

  • शनिबार ६ असार २०८३ ०२:३६ PM
काठमाडौँ, असार ६ गते । नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जित्नुभएको छ । शुक्रबार भएको प्रतियोगितामा एरि...