सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी भएन: महामन्त्री पौडेल

  • शनिबार ६ असार २०८३ ०९:५२ AM
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन् । शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताएका हुन् । सरकारको सय दिने कार्ययोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै उनले