काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिले सरकारका १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । शनिबार (असार ६) सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो । संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ र संसद्मा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको महामन्त्री प्रदीप