राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

  • शनिबार ६ असार २०८३ ०६:५५ PM
काठमाडौँ, असार ६ गते । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ ।परम्परागत सांस्कृतिक विधि अनुसार जावलाखेलमा आयोजित एक...