रौतहट । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेपले सर्वसधारणले सेवा, सुविधा पाउन नसकेको टिप्पणी गरेकी छन् । संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेप नरोकिए जनता अब त्यसको प्रतिकार गर्न तयार रहेको उनले बताइन् । पालिकाबाट दिदै आएको सेवा, सुविधाहरु रोक्ने षडयन्त्र सहित संघीय सरकारले हस्तक्षेप गरेको गुनासो उनले गरिन् । ‘संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय र मन्त्रीलाई यहाँको बिषयमा पटक–पटक जानकारी गराउँदा समेत कुनै चासो लिएको छैन् । सुशासनको दुहाई दिने सरकारले सुशासनको नै धज्जी उडाएको छ,’ मेयर साहले आज सञ्चारकर्मीसंग कुराकानीमा भनिन्, ‘संघीय सरकारले ... The post प्रधानमन्त्री बालेन्द्र शाहलाई मेयर रिना साहको आग्रह, “मौलापुर नगरपालिकालाई काम गर्न दिनुस” appeared first on Kalika Khabar.