प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत (तस्वीरहरू)

नेपाल स्टाटस नेपाल स्टाटस बुधबार १८ जेठ २०८० ०४:५५ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विमानस्थलमा स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्न भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् । यस्तै, अन्य उच्च पदस्थ कर्मचारीहरू र भारतका लागि नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया