चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्काे गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो । महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा ३ वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक,