स्काउटको ७५औँ स्थापना दिवस : राष्ट्रिय माविमा सप्ताहव्यापी उत्सव, रक्तदानदेखि सम्मानसम्म

  • शनिबार ६ असार २०८३ ०२:५४ PM
इटहरी : नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले विविध सामाजिक, शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित सप्ताहव्यापी उत्सव सम्पन्न गरेको छ । नेपाल स्काउट, कोशी प्रदेशको निर्देशनअनुसार आयोजित कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायलाई एकै