धनकुटा : धनकुटा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव निरीक्षक उमेश खड्काको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ विशेष सुराकीका आधारमा धनकुटा नगरपालिका–१० पात्ले क्षेत्रमा चेकजाँच गर्ने क्रममा