तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र पूर्वाधारमा जोड
शनिबार ६ असार २०८३ १०:०० PM
कपिल ज्ञवालीसिद्धार्थनगर, असार ६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकता...