रास्वपा महाधिवेशन: उम्मेदवारी शुल्क र प्रक्रिया सार्वजनिक

  • शनिबार ६ असार २०८३ १०:०७ PM
काठमाडौँ, असार ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको...