२०२७ को वसन्तमा डुअल रियर क्यामरा भएको आईफोन एयर २ सार्वजनिक गरिनेः गर्मन

  • शनिबार ६ असार २०८३ ०८:४६ PM
एप्पल हाल दोस्रो पुस्ताको आईफोन एयरमा काम गरिरहेको र यो डिभाइस २०२७ को वसन्तमा सार्वजनिक हुने सम्भावना रहेको ब्लूमबर्गका मार्क गर्मनको नयाँ रिपोर्टले खुलासा गरेको छ। कम्पनीले पहिलो पुस्ताको आईफोन The post २०२७ को वसन्तमा डुअल रियर क्यामरा भएको आईफोन एयर २ सार्वजनिक गरिनेः गर्मन appeared first on Technology Khabar.