प्रहरीको विशेष अपरेसन : इटहरीमा सासू–बुहारी ब्राउन सुगरसहित पक्राउ

  • आइबार​ ७ असार २०८३ १२:०२ AM
धरान : सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित सासू–बुहारीलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा शनिबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन