काठमाडौं : कांग्रेस सभापति गगनकुमार थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गरेको बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना दिँदै थापाले रविको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका हुन्। उनले महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले ऐतिहासिक अवसर भएको बताए। ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसह