अमेरिका-इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

  • आइबार​ ७ असार २०८३ ०९:०१ AM
इस्लामावाद  : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख सैयद असिम मुनिर इस्लामावादबाट स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्। अमेरिका र इरानबीच कूटनीतिक छलफल भइरहेको स्विट्जरल्याण्डतर्फ उनीहरू प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।युद्धविरामको घोषणा भएदेखि नै पाकिस्तानले अमेरिका(इरान वार्तामा एक प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। 'इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच भएका समझदारीहरूको कार्यान्वयनलाई अ