मोरङको रंगेलीबाट ३० हजार ५ सय क्याप्सुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ
आइबार ७ असार २०८३ ०३:०८ AM
विराटनगर : मोरङको रंगेलीबाट ठूलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित अररिया जिल्लाको सिक्टी थाना आँपगाछी पञ्चायत–१४ घर भएका २५ वर्षीय अभिषेककुमार मण्डल पक्राउ परेका हुन् । बोरामा पोको पारी भारतीय