सभापति लामिछानेको प्रशंसा गर्दै गगन थापाले दिए रास्वपालाई शुभकामना

  • आइबार​ ७ असार २०८३ ०३:१९ AM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रशंसा गर्दै पार्टीलाई शुभकामना दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र