यस्तो छ रास्वपाको निर्वाचन कार्य तालिका

  • आइबार​ ७ असार २०८३ ०५:०४ AM
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । उम्मेदवारी मनोनयनका लागि फाराम वितरण सोमबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । उम्मेदवारी मनोनयनपत्र दर्ता सोमबार नै दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्य तालिकामा उल्लेख छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सोमबार बेलुका ६ बजे सार्वजनिक गरिनेछ