संसद्, सरकार र पत्रकार एकअर्काका परिपूरक

  • आइबार​ ७ असार २०८३ १०:१० AM
लेखनाथ समाचारदातालेखनाथ, असार ७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसद्, सरकार र पत्रकार एकअर्काका परिपूरक भएको बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्थामा एकअर्क...