काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवन प्रस्थान गरेका छन् । शाह श्रीमती सविना काफ्ले र छोरीका साथ आज बिहान करिब साढे १० बजेतिर काठमाण्डौंबाट भरतपुर विमास्थलका लागि उडेका हुन् । विमानस्थल र जहाजमा प्रधानमन्त्री शाह र उनका परिवारका सदस्यको तस्बिर तथा भिडियो खिच्न रोक लगाइएको थियो