रास्वपाको पहिलो महाधिवेशनमा गगन थापा पनि जाने, बालेन चितवन प्रस्थान

  • आइबार​ ७ असार २०८३ ०५:२१ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा पनि उद्घाटन समारोहमा