रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

  • आइबार​ ७ असार २०८३ ०६:५८ AM
आज अपराह्नदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन शाह केहीबेरअघि चितवन आइपुगेका हुन् ।