पहिलोपटक एकै मञ्चमा देखिँदै बालेन, रवि र गगन

  • आइबार​ ७ असार २०८३ ०६:३१ AM
काठमाण्डु– नेपाली राजनीतिक वृत्तमा युवापुस्तामाझ लोकप्रिय मानिएका तीन नेता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक एकै मञ्चमा देखिने भएका छन्। चितवनमा भइरहेको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा उनीहरू सँगै उपस्थित हुने भएका हुन्। महाधिवेशन दिउँसो एक बजेदेखि सुरू हुँदैछ।  उद्घाटन समारोहमा सभापति लामिछाने