रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह परिवारसहित चितवनमा

  • आइबार​ ७ असार २०८३ ०६:१९ AM
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चितवन पुगेका छन्। उनी केहीबेरअघि मात्रै परिवारसहित भरतपुर विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शाह आफैँले