काठमाडौँ । स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौँडा आउन लागेका हुन् । अर्थमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षाContinue reading "अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौँडा आउने, सुरक्षा व्यवस्था कडा"