काठमाडौं। काठमाडौंमा सम्पन्न ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ ले सहकारी क्षेत्रमा महिला नेतृत्व विस्तार, महिला किसानको अधिकार सुनिश्चितता तथा महिला उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै ११ बुँदे ‘काठमाडौं घोषणा–पत्र २०२६’ जारी गरेको छ। राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा असार ६–७ गते सम्पन्न सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला… Continue reading महिला नेतृत्व विस्तारमा जोड दिँदै ११ बुँदे घोषणा पत्र जारी गरेर सकियो सहकारी महिला सम्मेलन