अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौँडा आउने, सुरक्षा व्यवस्था कडा
आइबार ७ असार २०८३ ०७:२२ AM
हेटौँडा / स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन