विश्वकपको १०००औँ खेलमा जापानको शानदार प्रदर्शन

  • आइबार​ ७ असार २०८३ ०७:२३ AM
काठमाडौँ। फिफा विश्वकप २०२६ को इतिहासमा १०००औँ खेलका रूपमा दर्ज भएको प्रतिस्पर्धामा एसियाली शक्ति जापानले प्रभावशाली प्रदर्शन गर्दै अफ्रिकी राष्ट्र ट्युनिसियालाई ४–० ले पराजित गरेको छ। समूह एफ अन्तर्गत भएको यस जितसँगै जापानले नकआउट चरण पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। मेक्सिकोको मोन्टेरेमा सम्पन्न खेलमा जापानका लागि असाय उएदाले दुई गोल गर्दा दाइची कामाडा र