बाजुरामा बस दुर्घटना, २४ जना घाइते

  • आइबार​ ७ असार २०८३ ०१:५६ PM
शेरबहादुर सार्कीबाजुरा, असार ७ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–१० फुलोटमा आज बिहान बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प...