रास्वपा महाधिवेशनमा भाग लिन कांग्रेस सभापति थापा चितवन प्रस्थान
आइबार ७ असार २०८३ ०१:१३ PM
काठमाडौँ, असार ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्न...