रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

  • आइबार​ ७ असार २०८३ १०:०३ AM
काठमाडौं / रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू हुँदैछ । महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान