नदीजन्य पदार्थ उत्खनन गर्ने सात ट्याक्टर कारबाहीमा
आइबार ७ असार २०८३ ०३:१० PM
सन्तोष दहितदाङ, असार ७ गते । दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार–पसारमा संलग्न सात ट्याक्टर नियन्त्रणमा लिई कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी क...