समृद्धिको महत्वपूर्ण सर्त सुशासन – अध्यक्ष यादव

  • आइबार​ ७ असार २०८३ ०४:४१ PM
काठमाडौँ, असार ७ गते ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्ट...