ललितपुर बागमती प्रदेश बुद्धिचालमा टिम च्याम्पियन

  • आइबार​ ७ असार २०८३ ०९:५९ AM
हेटौंडा (हाम्रो खेलकुद)- ललितपुर जिल्ला बागमती प्रदेश बुद्धिचाल प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ललितपुरले २ स्वर्ण र २ रजत पदक जित्दै टिम च्याम्पियनको बनेको हो। ललितपुरले पुरुष क्लासिकल र र्‍यापिडमा स्वर्ण तथा पुरुष ब्लिट्ज र महिला र्‍यापिडमा रजत पदक जित्यो। प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको ३ दिने प्रतियोगितामा पुरुष र महिला दुवै The post ललितपुर बागमती प्रदेश बुद्धिचालमा टिम च्याम्पियन first appeared on हाम्रो खेलकुद.