काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियतामाथि अनावश्यक आशंका नगर्न आग्रह गरेका हुन्। उनले आवश्यक परे आफ्नो