कांग्रेस रास्वपाको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा

  • आइबार​ ७ असार २०८३ ०१:०७ PM
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताएका छन् ।