अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं

  • आइबार​ ७ असार २०८३ १२:५७ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहले सरकारी सम्पत्तिको दोहन र भ्रष्टाचार गर्नेहरूविरुद्धको बारहीमा अख्तियारलाई आवश्यक परे पाँच वर्ष नै सोधपुछ गरिने चेतावनी दिएका छन् । आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री कार्यालय बोलाएर पाँच घण्टासम्म अख्तियारका कर्मचारीलाई थुनेर राखेको भन्दै