काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामाContinue reading "‘नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ’: गगन थापा"