बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव

  • आइबार​ ७ असार २०८३ ०३:३६ PM
द अब्जर्भर र द गार्डियन ले जुन २१ मा जारी उनबारे रिपोर्टमा उनले सोमबार राजीनामा दिने घोषणा गर्ने अपेक्षा गरिएको छ ।